सत्तारूढ तालमेलमा एमाले एक्लै भिड्दै

काठमाडौं । सत्तारूढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रले २ असोजमा हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रदेश २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये केही स्थानीय तहमा सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुने नेताहरू बताउँछन् । केही स्थानमा भने स्थानीय अवस्थाअनुसार एमाले र मधेसवादी दल तथा अन्य … Continue reading सत्तारूढ तालमेलमा एमाले एक्लै भिड्दै